Makhan Bahi

महाविहार बही परम्परामा रहेका १६ वटा बहीहरु मध्ये महत्वपूर्ण बहीको रुपमा रहेको यस राजकीर्त्ति महाविहर मखनमा हालको सुरज आर्केड अगाडि रहेको छ। पहिले दुगंबही परम्परामा रहेको १६ वटा सर्वसंघको बुद्धाचार्य गुरुजु भई काम गर्ने अधिकार समेत पछि मखंबहीले प्राप्त गरेको…


